
लन्डन । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन आफ्नो दुईदिने भ्रमणमा मंगलबार सिङ्गापुर जाने भएका छन् । सिङ्गापुरको विदेश मामिला मन्त्रालयले सोमबार सो कुरा जनाएको हो ।
मङ्गलबार र बुधबारको सिङ्गापुर बसाइँमा क्यामरुनले सिङ्गापुरका राष्ट्रपति टोनी टान केङयाम तथा त्यहाँका प्रधानमन्त्री लि सेन लुङसँग भेट्ने कार्यक्रम छ ।
बेलायती प्रधानमन्त्री क्यामरुनलाई एक विशेष समारोहबीच बुधबार स्वागत गरिने साथै उनको सम्मानमा सिङ्गापुरका प्रधानमन्त्री लुङले बुधबार नै दिवा भोज आयोजना गर्नेछन् ।
बेलायती प्रधानमन्त्रीको सिङ्गापुर बसाइँमा दुई देशबीच ५० वर्ष लामो कूटनीतिक दुईपक्षीय सम्बन्ध अझै मजबुत हुने विश्वास गरिएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा