लन्डन । नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद रुपेश सिलवाललाई मातृशोक परेकोमा नेपाल पत्रकार महासंघ यूके शाखाले दुःख व्यक्त गरेको छ । शाखाका महासचिव श्याम लुइंटेलद्धारा सोमवार जारी विज्ञप्तिमा सिलवालको परिवारमा पर्न गएको चोटप्रति शाखाले दुःख ब्यक्त गर्दे मृतक आत्माको चिरशान्तिको लागि कामना सहित हार्दिक श्रद्धान्जली व्यक्त गरिएको छ ।
सिलवालकी ममतामय माता लक्ष्मी सिलवालको ६८ वर्षको उमेरमा काठमाण्डौं स्थित आफ्नै निवासमा आइतवार सांझ निधन भएको हो । उनी विगत केही वर्ष देखी क्यान्सर रोगले पीडित थिइन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते