लन्डन । भूतपूर्व नेपाली सैनिक संगठन बेलायतको आइतबार सम्पन्न बीबीक्यू भेलामा च्यारिटीका लागि एकहजार एकसय ५० पाउण्ड संकलन भएको छ ।
करिब २० परिवार सहभागी उक्त भेलामा होम्स् फर ह्यूम्यानिटी च्यारिटीका लागि उक्त रकम उठेको मिसन टु हेल्पकी अध्यक्ष बविता लामाले जनाइन् ।
भूकम्प पीडितहरुका लागि आवास निर्माण गर्न ल्याइएको होम्स् फर ह्यूम्यानिटी प्रोजेक्ट मिसन टु हेल्प र जुनकिरी इनिसियटिभ्स्को पहलमा सञ्चालित छ ।
संगठनका अध्यक्ष खगेन्द्र पाठकको नेतृत्वमा आयोजित भेलामा दूतावासका मिलिट्री अट्याची प्रदीपजंग केसी लगायत भूपू महिला सैनिक अधिकृत मेजर रानी ठाकुर सपरिवार सामेल हुंदा बेग्लै रौनक थियो ।
सो अवसरमा मेजर दीपक श्रेष्ठ र मेजर शशी लामाले बीबीक्यूको जिम्मेवारी लिएका थिए ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने