लन्डन । लन्डनस्थित नेपाली दूतावासले निर्माणाधिन नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदामा सुझाव प्रतिक्रिया दिन सबैमा आग्रह गरेको छ ।
सोमबार जारी अत्यन्त जरुरी सूचना मार्फत दूतावासले नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदामा नेपाल सरकारले विदेशमा बसेका सबै नेपाली नागरिक, वुद्धिजिवी, पत्रकार र विद्यार्थीले आफ्नो सुझाव पेश गर्न पाउने व्यवस्था गरेको प्रष्ट्याउंदै सुझाव मागेको हो । सुझाव प्रतिक्रियाका लागि दूतावासले
[email protected] र [email protected] इमेल दिएको छ ।
दूतावासले २१ जुलाई, २०१५ भित्र सुझाव, प्रतिक्रिया इमेलमा पठाइसक्न भनेको छ । संविधानसभाको नागरिक सम्वन्ध तथा संविधान सुझाव समितिले नेपालको संविधान २०७२ को निर्माणाधिन प्रारम्भिक मस्यौदा प्रचार प्रसार र सो बारे नेपाली नागरिकहरुको सुझाव संकलन कार्य गत असार २४ देखि शुरु गरिसकेको छ ।
दूतावासको सूचना
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते