
लन्डन । बेलायतमा नेपाली दम्पती नै कान्सिलर निर्वाचित भएका छन् ।
शुक्रबार दिउँसो सार्वजनिक मत परिणाम अनुसार लन्डन रोयल ग्रीनवीच बरोको प्लमस्टेड एन्ड ग्लिन्डनमा पूर्वमेयर जीत रानाभाट र एबिउड वार्डमा रानाभाट पत्नी गौमाया गुरुङ रानाभाट काउन्सिलर निर्वाचित हुनु भएको हो ।
जितले १ हजार ६१० मत प्राप्त गरी निर्वाचित हुनुभयो । सन् २०२२ मा पहिलोपटक काउन्सिलर निर्वाचित उहाँले यसअघि उक्त बरोको मेयर तथा सोही बरोको मेयर तथा उपमेयर जिम्मेवारी सम्हालिसक्नुभएको छ । यस्तै गौमायाले १ हजार २९२ मत प्राप्त गर्नुभएको छ ।
रानाभाट दम्पती दुवै लेबर पार्टीका हुनुहुन्छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते