
काठमाडौं । तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ ।
रुकुम पूर्वबाट जाँदै गरेको जिप थबाङ गाउँपालिका–१ जलजलामा भिरबाट खस्दा कम्तीमा २० जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । थबाङ गाउँपालिका-१ र ४ नम्बर को सिमानामा पर्ने डाँडामा जिप दुर्घटना भएको हो । रोल्पा प्रहरीका अनुसार तीर्थयात्रीहरू जलजलामा शुक्रबार पूर्णिमाका दिन पूजापाठ गर्न रुकुमबाट आउँदै थिए ।
पानी परेकाले पनि बाटो चिप्लो भएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास