
लन्डन । गोर्खा नेपाली कम्युनिटी डर्बी (जीएनसी) मा नयाँ कार्यसमिति चयन गरिएको छ ।
जीएनसीको २२ फेब्रुअरी २०२६ मा गोर्खा नेप्लिज रेस्टुरेन्टमा सम्पन्न साधारणसभाले नवराज ठकुरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमिति यस प्रकार छन् ।
अध्यक्ष : नवराज ठकुरी
उपाध्यक्ष : राज सुवेदी
महासचिव : विश्व घिमिरे
सचिव : आश मल्ल
कोषाध्यक्ष : राम क्षेत्री
सह–कोषाध्यक्ष :वासुदेव रेग्मी
सांस्कृतिक सचिव : परमेश्वर थपलिया
सह-सचिव : माया भण्डारी
विविध कार्यक्रम (सत्कार) संयोजक : सुरेश श्रेष्ठ
सहसंयोजक : टोप थापा
सदस्यहरू:
केदारनाथ शर्मा
दीपक सापकोटा
रबिन खड्का
हरि अर्याल
कमल सापकोटा
सल्लाहकारहरू मनोनीत गरेको छ र अन्य सल्लाहकार छिट्टो मनोनयन हुने जानकारी समितिका नवनिर्वाचित उपाध्यक्ष राज सुवेदीले गराए ।
सलाहकार
दुर्गा सिंह राना
दुर्गा श्रेष्ठ
अमर गुरुङ
निर्वाचन समितिमा पूर्वअध्यक्ष अमर गुरुङ थिए । उनले आगामी दिनहरूमा कम्युनिटीका कार्यक्रम तथा योजनाहरू अझ प्रभावकारी रूपमा अगाडि बढाउने विश्वास लिएको बताए । नयाँ कार्यसमितिको कार्यकाल २ वर्षको रहनेछ । २००६ मा स्थापित यो संस्था मिडल्यान् को पुरानो संस्थाहरूमध्ये एक हो ।
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने