
वासिङटन । बेलायत र अमेरिकाबीच नयाँ व्यापार सम्झौतामा सहमति भएको छ । उक्त सम्झौता ‘पूर्ण र व्यापक’ भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनाएका छन् ।
दुई देशबीचको व्यापार सम्झौताका विवरणहरू राष्ट्रपति कार्यालय ह्वाइट हाउसको ओभल अफिसबाट सार्वजनिक गर्ने तयारी गरिरहेका बीबीसीले जनाएको छ । ट्रम्पले सम्झौताको घोषणा गर्नु गौरवको क्षण भएको बताएका छन् ।
बेलायती प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटले व्यापार सम्झौता ‘पूर्ण र व्यापक’ भन्ने ट्रम्पको दाबीमा टिप्पणी गर्न अस्वीकार गरेको छ । तर बेलायती प्रधानमन्त्री केयर स्टार्मरले ओभल अफिसबाट ट्रम्पको घोषणापछि सम्झौताबारे बोल्ने जनाएका छन् ।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला