
लन्डन । भारतका पूर्वप्रधानमन्त्री तथा अर्थशास्त्रविद् डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) ले जनाएको छ । बिहीबार अचानक स्वास्थ्य बिग्रिएपछि सिंहलाई एम्समा भर्ना गरिएको थियो ।
एम्स अस्पतालले सिंहको बिहीबार राति निधन भएको पुष्टि गर्दै विज्ञप्ति जारी गरेको छ । सिंहले सन् २००४ देखि २०१४ सम्म शासन गर्नुभएको थियो ।
सन् २०१४ मा प्रधानमन्त्रीको पदबाट अवकाश लिएपछि उहाँ भारतको माथिल्लो सदन राज्यसभा सदस्यको रूपमा सक्रिय रहनुभएको थियो ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा