
लण्डन । बेलायतकी दिवंगत महारानी एलिजावेथ द्वितीयाले प्रयोग गर्ने गरेको कारहरुमध्येको एका कार बिक्रीमा राखिएको छ ।
नीलो रंगको सो रेन्जरोभर सन् २०१६ ताकादेखि राजपरिवारसित रहेको थियो ।
क्यूयु१६ एक्सभीएच नम्बर रहेको सो कार अमेरिकी राष्ट्रपति बाराक ओबामा बेलायत भ्रमणमा आएको बखत समेत प्रयोग भएको थियो । नयाँ बिक्रेताले पुरानै नम्बर प्लेटसहित कार किन्न सक्ने कारको बिक्रेता ज्याक मोर्गन जोन्सले बताएका छन् ।
राजपरिवारको प्रयोगका लागि बनाइएको हुनाले सो कारमा रेन्ज रोभरकै सो मोडलहरुमा भन्दा धेरै विशेषताहरु रहेका छन् ।
सो कार यसअघि दुईपटक बिक्री भएको कारको इतिहासले देखाएको छ ।
सो कारको बिक्री मूल्य २ लाख २४ हजार ८५० पाउण्ड राखिएको छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण