
लण्डन । बेलायती प्रधानमन्त्री ऋषि सुनकको अनौठो जीवनशैली सार्वजनिक भएको छ ।
बेलायती मिडियाहरुले रिपोर्ट गरेअनुसार प्रधानमन्त्री सुनक हरेक साता ३६ घण्टा लामो व्रत बस्ने गरेका छन् ।
हरेक साताको शुरुवातमा उनी व्रत बस्ने गर्दछन् । हरेक आइतबार बेलुकी ५ बजेदेखि मंगलबार बिहान ५ बजेसम्म उनी व्रत बस्ने गरेको बताइएको छ ।
प्रधानमन्त्री सुनकले व्रत बस्नुलाई आफ्नो सन्तुलित जीवनको महत्वपूर्ण अनुशासन भनेका छन् । साथै उनले व्रत बसे पनि बाँकी दिन गुलियो खानेकुरामा आफ्नो कमजोरी रहेको पनि स्वीकार गरेका छन् । मेक्सिकन कोकको आफू फ्यान भएको पनि बताएका छन् ।
सधैँ फिट देखिने प्रधानमन्त्री सुनक बिहान बिहान पेलेटन साइकलमा कसरत गर्न पनि रुचाउँछन् ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण