
लन्डन । इजरायलले अक्टोबर ७ मा हमासको आक्रमणमा थुप्रै कर्मचारीहरू संलग्न भएको आरोप लगाएपछि बेलायती सरकारले प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघको एजेन्सीलाई “अस्थायी रूपमा आर्थिक सहयोग रोक्न” सकिने उल्लेख गरेको छ।
“युएनआरडब्ल्यूए कर्मचारी इजरायल विरुद्धको अक्टोबर ७ मा भएको आक्रमणमा संलग्न रहेको आरोपले बेलायत स्तब्ध भएको छ,” विदेश कार्यालयले जनाएको छ ।
“हामी यी आरोपहरूको समीक्षा गर्ने क्रममा सहायता रोकिने छौ”, कार्यालयले उल्लेख गरेको छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण