
लण्डन । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको अध्यक्षमा टङ्क वनेम निर्वाचित भएका छन् ।
प्रतिष्ठानको शनिबार सम्पन्न पाँचौँ अधिवेसनले वनेमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिमा मिजास तेम्बे र देवेन्द्र खेरेस उपाध्यक्ष, चोक गुरुङ महासचिव, निर्मला परिवेश राई कोषाध्यक्ष र अन्जु अन्जली सचिव रहेका छन् । सदस्यहरूमा दयाकृष्ण राई, रक्ष राई, गणेश राई, नरेश नाति र दीपा लिम्बू राई निर्वाचित भएका छन् ।
प्रवासमा नेपाली साहित्य, कला, संगीतको प्रवर्धन र जगेर्ना गर्ने उद्देश्यले सन् २००८ मा सो प्रतिष्ठानको स्थापना भएको हो ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण