लण्डन । बेलायतमा नेपालीहरूको सबैभन्दा धेरै बसोबास रहेको काउन्सिल रसमोर काउन्सिलको नयाँ लिडरमा ग्यारेथ लियोन निर्वाचित भएका छन् ।
तत्कालिन लिडर डेभिड क्लिफोर्डले राजिनामा दिएपछि लियोन नयाँ लिडरमा चयन भएका हुन् । उनी सो काउन्सिलको इतिहासमै सबैभन्दा कान्छा लिडर हुन् ।
वेष्ट हिथ वडाका काउन्सिलर लियोन यसअघि इम्प्रेस वडाबाट ११ वर्ष काउन्सिलर रहेका थिए । उनीसित स्वास्थ्य तथा सामाजिक हेरचाह, प्रविधि, इन्जिनियरिङ, शिक्षा, आवास र विद्युतीय नीति र सन्चार क्षेत्रमा काम गरेको अनुभव छ ।
नयाँ नेता चयन भएपछि उनले तीन विषयलाई प्राथमिकतामा राखेका छन् । पहिलो टाउन सेन्टरलाई पूर्णता दिने, दोस्रो छरछिमेक र पार्कहरुलाई सफा स्वच्छ राख्ने र तेस्रो समुदायको सशक्तीकरण ।
रसमोरमा कन्जरभेटिभ पार्टीको बहुमत रहेको छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण