
लण्डन । प्रेम गाहा मगर अध्यक्ष रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले गत शुक्रबार राति आएको भूकम्पमा प्रभावितहरूका लागि सहयोग संकलन शुरु गरेको छ ।
यसका लागि गोफन्डमीमा सहयोग संकलनको खाता समेत खोलिएको छ ।
गाहामगरका अनुसार एनआरएनए युकेले यसबाट संङ्कलित सहयोग एनआरएनएका पूर्व अध्यक्ष तथा डा. शेष घलेको नेतृत्वमा भुकम्प प्रभावित क्षेत्रमा तत्कालिन र दीर्घकालिन सहयोगका लागि प्रदान गरिने छ ।
एनआरएनए युकेले यस आपतकालिन अवस्थामा सहयोग गर्न सबैमा अपील गरेको छ । सहयोग गर्न चाहनेहरूले https://gofund.me/bc08f329 मा गई सहयोग गर्नसक्नुहुनेछ ।
शुक्रबार राति नेपालको जाजरकोट जिल्लालाई केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।
एनआरएनए यूकेले सो घटनाबाट आफू अत्यन्त दुःखीत भएको बताउँदै भूकम्पमा परी ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण