
लण्डन । सगरमाथा गोरखा नेपाली कम्युनिटी आसफोर्डमा नयाँ कार्यसमिति चयन भएको छ ।
शनिबार सम्पन्न कम्युनिटीको दशौँ महाधिवेसनले अध्यक्षमा डम्बर सिंगक लिम्बुलाई सर्वसहमतिले निर्वाचित गरेको छ । सिंगक यसअघि सो कम्युनिटीमा वरिष्ठ उपाध्यक्ष रहेका थिए ।
समितिको वरिष्ठ उपाध्यक्षमा मोहन लिम्बु, चार उपाध्यक्षहरूमा चिरन राई, श्रीमती जानुका पुन, श्रीमती बसुन्धरा राई र श्रीमती दुर्गा लिम्बू, महासचिवमा रामप्रसाद लिम्बु, सचिवमा विमला लिम्बु, सहसचिवमा देउ लावती, कोषाध्यक्षमा विकास लिम्बु र सहकोषाध्यक्षमा रैबहादुर लिम्बु चुनिएका छन् ।
साँस्कृतिक सचिवमा ओम मगर, साँस्कृतिक सहसचिवमा सुश्री यमुना नेम्वाङ र श्रीमती सिवानी राई, प्रोपर्टी सचिवमा कुलप्रसाद थाम्सुहाङ, प्रोपर्टी सहसचिवमा जयविक्रम राई, जनसम्पर्क सचिवमा क्याप्टेन रिटायर्ड धलेन्द्र केसी, जनसम्पर्क सहसचिवमा नगेश राई, मिडिया सचिवमा शिशिर लिम्बु, मिडिया सहसचिवमा रिचर्ड गुरुङ, खेलकुद सचिवमा पदम योङहाङ, खेलकुद सहसचिवमा रविन परियार, कार्यसमितिका सदस्यहरूमा कमल राई, श्रीमती माला राई र श्रीमती सरला राई निर्वाचित भएका छन् ।
अधिवेसनले महिला र युवा समितिको पनि नयाँ नेतृत्व चुनेको छ । महिला समितिको अध्यक्षमा श्रीमती उमा गुरुङ, वरिष्ठ उपाध्यक्षमा प्रेमकुमारी गुरुङ, उपाध्यक्षमा रोमा परियार, सचिवमा कल्पना राई, सहसचिवमा तारा गुरुङ, कोषाध्यक्षमा हेमा लिम्बु र सहकोषाध्यक्षमा इन्द्रा लिम्बु चुनिएका छन् ।
साँस्कृतिक सचिवमा सृजना श्रेष्ठ, साँस्कृतिक सहसचिवमा शारदा पुन, मिडिया सचिवमा निर्मला राई, मिडिया सहसचिवमा दीपा राई, सदस्यहरूमा रिन्जिला लिम्बु, पूर्ण लिम्बु, हस्तमाया लिम्बु, मालती लिम्बु, अश्मी मल्ल, रेवन्ती देवान, रेविका जिमी, निमा शेर्पा, लीला राई, प्रमिला मादेन, देविका लिम्बु, सलिना राई, राधा ठकुरी, सुमा राई, युमा थापा, जया राई, दिलकुमारी थकाली, विन्दु राना, भवानी सुनुवार, नीरकुमारी राई, देवी गुरुङ र मनकुमारी गुरुङ निर्वाचित भएका छन् ।
युवा समितिको अध्यक्षमा शिखर लिम्बु, उपाध्यक्षमा योगेन्द्र ताबा र सुरेन्द्र लिम्बु, सचिवमा खुश गुरुङ, सहसचिवमा नविन थापा, कोषाध्यक्षमा पूर्ण सम्पाङ राई र सहकोषाध्यक्षमा भीमप्रसाद राई चुनिएका छन् ।
खेलकुद सचिवमा दीपभीम राई, खेलकुद सहसचिवमा नविन थापा, साँस्कृतिक सचिवमा किस्मत लिम्बु, साँस्कृतिक सहसचिवमा नविन्द्र लिम्बु, जनसम्पर्क तथा मिडिया सचिवमा प्रशान्त तामाङ, जनसम्पर्क मिडिया सहसचिवमा सुश्री सिकुम लिम्बु, कार्यक्रम मनोरन्जन सचिवमा सुमिर लिम्बु, कार्यक्रम मनोरन्जन सहसचिवमा मिकास हाङ लिम्बु, सदस्यहरूमा सुश्री निसुमा लिम्बु, अल्बर्ट राई, इमान न्यौपाने, चून पुन र निरज श्रेष्ठ निर्वाचित भएका छन् ।
कम्युनिटीका निवर्तमान अध्यक्ष कप्रसाद छन्त्यालको अध्यक्षतामा भएको महाधिवेसनमा विभिन्न प्रतिवेदनहरू पेश गरी छलफल गरिएको थियो भने नयाँ कार्यसमिति चयनका लागि पूर्व अध्यक्ष भास्कर तितुङको अध्यक्षतामा निर्वाचन समिति गठन गरिएको थियो ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण