
पहिचान पुरस्कार कोषले २०७८ कोलागि उत्कृष्ट ६ वटा पुस्तकहरु छनोट गरेको छ । जसमा उत्कृष्ट छनौट गरिएका पुस्तकहरु महाभाराः बसन्त बस्नेत, चिबेचराः केशव सिलवाल, गुरुः कविता राई, सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोटः अर्जुनबाबु माबोहाङ र अमित थेवे, ताल्चाः दिलीप बान्तावा र दुङाल– मालीका केशरीको रहेको छ ।
यसभन्दा अगाडी ७ वटा कृतिहरुले पहिचान पुरस्कार पाइसकेको छ भने पहिचान सम्मानबाट लेखक तथा राजनैतिक विश्लेशक खगेन्द्र संग्रौला सम्मानित भएको छ । राजन मुकारुङको निबन्ध संग्रह ‘फेरिदो सौन्दर्य’, अर्जुन खालिङको कविता संग्रह ‘गोयङको सुगन्ध’, यज्ञशको कथा संग्रह ‘भुइया’, सरस्वती प्रतिक्षाको उपन्यास ‘नथिया’ र उन्मुक्त पुस्ताको कविता संग्रह ‘आफर’लाई संयुक्त रुपमा प्रदान गरेको छ ।
त्यसैगरी श्याम शाहको कथा संग्रह पथेर र अनन्त वाग्लेको उपन्यास कदमलाई पनि संयुक्त रुपमा पहिचान पुरस्कार प्रदान गरिएको छ । पुरस्कार राशी ४,०२,००२ अक्षरेपी चार लाख दुई हजार दुई रुपैयाँ रहेको छ ।
प्रत्येक वर्ष पहिचान पुरस्कारको घोषणा पौष महिना हुने कोषले जनाएको छ ।
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?