
बेइजिङ चिनियाँ राष्ट्रपति सी चिन फिङले शनिबार बेलायती राजा चार्ल्स तृतीयलाई गद्दीआरोहणका उपलक्ष्यमा बधाइ सन्देश पठाउनुभएको छ।
सो अवसरमा राष्ट्रपति सीले यस वर्ष दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवको सन्दर्भ स्मरण गर्नुभयो।
चिनियाँ राष्ट्रपतिले राजा चार्ल्स तृतीयसँग दुई देशका जनताबीच थप आपसी समझदारी र मित्रता अभिवृद्धि गर्न मैत्रीपूर्ण गतिविधि आदानप्रदान गर्दै पारस्परिक लाभ विस्तार गर्न आफू तयार रहेको बताउनु भयो।
उहाँले विश्वव्यापी मुद्दाहरूमा आपसी समझदारी सुदृढ पारेर अगाडि बढ्न आफू प्रयत्नशील रहेको समेत बताउनुभयो । उहाँले यस्ता गतिविधिबाट दुई देश र सिङ्गो विश्वमा समेत विकास र शान्तिलाई टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ