लण्डन । बेलायतको नयाँ प्रधानमन्त्रीमा कन्जरभेटिभ पार्टीकी नेता लिज ट्रस नियुक्त हुनुभएको छ ।
उनलाई बेलायती महारानी एलिजावेथ द्वितीयाले स्कटल्याण्डस्थित बालमोराल क्यासल मा भेटी नयाँ सरकार गठन गर्न अनुरोध गर्नुभएको थियो । ट्रसले महारानीको अनुरोध स्वीकार गरेपछि उनलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो । यसअघि सोमबार ट्रस कन्जरभेटिभ पार्टीको नयाँ नेता चयन हुनुभएको थियो ।
आजै प्रधानमन्त्री बोरिस जोन्सनले पदबाट राजिनामा दिएका थिए । उनी पनि महारानीलाई भेट्न स्कटल्याण्ड पुगेका थिए ।
ट्रस बेलायती महारानीको कार्यकालमा नियुक्त हुने १५ औँ प्रधानमन्त्री हुनुहुन्छ ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ