लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २३ औँ स्थापना दिवस बेलायतमा पनि मनाइएको छ ।
बेलायत शाखा अध्यक्ष गोमा रानामगरको अध्यक्षता र सहसचिव डा महा राईको सन्चालनमा शुक्रबार साँझ भर्चुअल रुपमा सो कार्यक्रम आयोजना भएको थियो ।
कार्यक्रममा उपाध्यक्ष बम थापा सूर्यवंशीले स्वागत मन्तब्य व्यक्त गरेका थिए भने नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पा, नेपाल आदिवासी जनजाति महिला महासंघ युकेका अध्यक्ष शान्ताकला राई, तमुधिँ युकेका पूर्व अध्यक्ष ज्ञाम गुरुङ, नेपाल पत्रकार महासंघ युकेका पूर्व अध्यक्ष नरेश खपाङ्गीमगर, सल्लाहकार एकेन्द्र गुरुङ, गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिका सचिव होम किरात सुनुवार, लिम्बु पत्रकार संघ युकेका अध्यक्ष अमित थेबे, फोनिज युकेका पूर्व अध्यक्षहरु विश्वासदीप तिगेला र प्रमिला लाबुङ राई, पत्रकारहरु विश्वजीत थापा र जेबी राई लगायतले शुभकामना व्यक्त गरेका थिए ।
सो अवसरमा उपाध्यक्ष सूर्यवंशीले फोनिज स्थापनाको औचित्य तथा अध्यक्ष गोमा रानाले फोनिज युकेले गरिरहेको कार्यका बारेमा जानकारी दिएकी थिइन् ।
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता