
लण्डन । बेलायतको सत्तारुढ कञ्जरभेटिभ पार्टीको नेताका लागि भइरहेको चुनावको दोस्रो चरणमा पूर्व अर्थ मन्त्री ऋषि सुनकले १०० भन्दा बढी सांसदको समर्थन पाएका छन् ।
उनले पहिलो चरणको निर्वाचनमा पनि प्रतिस्पर्धीहरुबीच अग्रता लिएका थिए । जो दोस्रो चरणमा पनि १०१ मतका साथ उनको अग्रता कायमै छ ।
विहीबार भएको दोस्रो चरणको निर्वाचनमा पेन्नी मोर्डन्टले ८३ मत, लिज ट्रसले ६४ मत, केमी बाडोनाचले ४९ मत र टोम टुगानढाटले ३२ मत पाएका छन् । २७ मत पाएकी सुयला ब्रेभरम्यान भने प्रतिस्पर्धाबाट बाहिरिएकी छिन् । उनले लिज ट्रसलाई समर्थन गर्ने बताएकी छिन् ।
अब पाँच उम्मेदवारहरुबीच तेस्रो चरणको मतदान सोमबार, छैटौँ चरणको मंगलबार र अन्तिम मतदान बुधबार हुने छ । तत्पश्चात बाँकी रहेका दुई उम्मेदवारहरुलाई कञ्जरभेटिभ पार्टीका मतदाताहरुले देशैभरिबाट भोट दिनेछन् ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ