
लण्डन । नेपाल सरकारले बेलायतसितको श्रम सम्झौता स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गर्ने क्रममा सूचना तथा सन्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले बेलायतसितको श्रम सम्झौता स्वीकृत गरेको जानकारी दिनुभयो । मन्त्रीपरिषदको जेठ ३१ बसेको बैठकले सो निर्णय गरेको हो
यससँगै नेपालबाट नर्सहरुलाई बेलायतमा कामका लागि सरकारी तहबाटै अवसर खुल्नेछ ।
अब नेपाल तथा बेलायतका श्रम मन्त्रालयबीच सहमति हुने र त्यसपछि नेपालबाट बेलायतमा नर्स ल्याउने मार्ग प्रशस्त हुने बताइएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते