
लण्डन । मंगोलियन हार्ट ब्याण्डका लोकप्रिय गायक राजु लामाले सगरमाथाको सफल आरोहण गरेका छन्।
उनी आज बिहान ६ बजेर ४० मिनेटमा सगरमाथाको शिखरमा पुगेको उनको आरोहणको आयोजकले बताएका छन् । उनीसहित अरु २६ जना पनि चुचुरोमा पुगेको बताइएको छ ।
लामाले सगरमाथा आरोहण गर्न जाने क्रममा ६ हजार ५७४ मिटरमा रहेको क्याम्प ३ मा कन्सर्ट पनि गरेका थिए । लामाले जलवायु परिवर्तनप्रति चेतना जगाउन सगरमाथा आरोहण गरेको बताएका छन् ।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै