
लण्डन । नेपालमा वैशाख ३० गते सम्पन्न स्थानिय निकायको परिणाम आउनेक्रम जारी छ ।
यो पं िक्त लेख्दासम्ममा ३५ वटा स्थानिय निकायहरुको परिणाम सार्वजनिक भएको छ । जसमा नेकपा एमालेले हालसम्म सबैभन्दा धेरै १४ पालिकामा प्रमुख जितेको छ भने काँग्रेसले ११ वटा प्रमुख जितेको छ । नेकपा माओवादी केन्द्रले ८ वटामा र नेकपा एकीकृत समाजवादीले २ वटामा प्रमुख जितेको छ ।
यसैगरी उपप्रमुखतर्फ एमालेले १०, काँग्रेसले १५, माओवादी केन्द्रले ४, एकीकृत समाजवादीले २ र स्वतन्त्रले १ ठाउँमा जित हासिल गरेको छ ।
करिब ६०० स्थानमा भइरहेको मतगणनामा आज पनि काँग्रेसको अग्रता धेरै ठाउँमा छ भने एमाले दोस्रोमा र माओवादी केन्द्र तेस्रो स्थानमा अग्रपंक्तिमा रहेको छ ।
मतगणना अत्यन्तै सुस्त गतिमा भइरहेकाले कुल ७५३ पालिकको परिणाम आउन एक सातादेखि १० दिनसम्म लाग्न सक्ने देखिन्छ ।
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ