लण्डन । ए स्टार फाइनान्सियल सोलुसन्सले बेलायतमा घर किनबेचको पछिल्लो अवस्थाका बारेमा एक वेविनारको आयोजना गरेको छ ।
मगर संघ केन्ट शाखासित मिलेर आयोजना गरिएको सो वेविनार आइतबार (मार्च ६) तारिखका दिन बिहान ११ बजे हुनेछ ।
जुमबाट हुने सो वेविनारमा बेलायतका साथै ब्रुनाइ र अन्य स्थानबाट पनि सहभागी हुने बताइएको छ ।
वेविनारमा मोर्गेज र प्रोपर्टी मार्केटको ताजा अवस्था, पहिलोपटक घर किन्दा ध्यान दिनुपर्ने पक्षहरू, भाडामा लगाउने घर किन्दा ख्याल गर्नुपर्ने कुराहरू, घरमा गरिने लगानी, कम्पनीबाट घर किन्ने तरिका लगायतका विषयमा विज्ञहरूले जानकारी दिनेछन्।
सहभागीहरूलाई आफूलाई लागेको जिज्ञासा सीधै सोध्नसक्ने अवसर पनि उपलब्ध हुने आयोजकले बताएका छन् ।
वेविनारमा सीट सीमित भएकाले समयमै रजिष्टर गर्न आह्वान गरिएको छ ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने