कार्यक्रममा बेलायतका पूर्व कानून मन्त्री रोबर्ट बक्ल्याण्ड, नेपाली समाज विल्सायरका अध्यक्ष ज्ञानप्रसाद गुरुङ, सल्लाहकारहरु रिटायर्ड क्याप्टेन आइतराम गुरुङ र रनबहादुर गुरुङ, पेरिस भाइस चेअरमेन तथा पेरिस काउन्सिलर सुरेस गट्टपुर, स्थानीय नागरिकहरुलगायत नेपाली महिला दिदीबहिनीको र साना केटाकेटीहरुको पनि सहभागिता रहेको थियो।
दिउँसो २ बजेदेखि ४ बजेसम्म भएको कार्यक्रमका लागि अध्यक्ष ज्ञानप्रसाद गुरुङ आफैँले चिया बिस्कुटको पनि व्यवस्था गरेका थिए । बेलायतकी महारानी एलिजावेथ द्वितियाको प्लाटिनम जुब्ली समारोहको अवसर पारेर सो कार्यक्रम राखिएको हो ।
फूलको बिउ पनि इङ्ग्ल्याण्डको झन्डासँग मिल्ने गरी रातो र सेतो रंगको रोपिएको छ।
समाजले करिब ५ हजार बिउ रोप्ने लक्ष्य राखेको हुनाले अझै केही क्षेत्रहरुमा आगामी शनिबार फूल रोप्ने कार्यक्रम रहेको अध्यक्ष ज्ञानप्रसाद गुरुङले जानकारी दिए ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण