लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौँ महाधिवेसन अनिश्चितकालका लागि स्थगित भएको छ ।
सम्मेलन शुरु हुनु १२ दिन अघि संघका प्रवक्ता डिबी क्षेत्रीले आज एक विज्ञप्ति जारी गर्दै यही अक्टोबर २३ देखि २५ सम्म हुने भनिएको दशौँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र विश्व सम्मेलन स्थगित भएको जनाएका छन् ।
उनले परराष्ट्र मन्त्रालयको निर्देशनका कारण महाधिवेसन स्थगित गर्नुपरेको बताए । छिट्टै कानुन व्यवसायीहरु र सम्बन्धित पक्षहरुसित छलफल गरी महाधिवेसनको नयाँ मिति तोक्ने पनि विज्ञप्तिमा उल्लेख छ । वीनेपालीसितको वार्तामा भने उनले नयाँ महाधिवेसनको मिति करिब छ महिनापछि हुनसक्ने बताए ।
संघको आइतबार बसेको अन्तर्राष्ट्रिय समन्वय समितिको बैठकले महाधिवेसन सार्ने निर्णय गरेको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा