लण्डन । संविधान दिवसका अवसरमा बेलायत मूल थलो भएका दुई जनालाई पदक प्रदान गरिएको छ ।
यसरी पदवी पाउनेहरुमा बीबीसी मास्टरसेफ्स प्रोफेसनल्स २०२० का उपविजेता सेफ सन्तोष साह र चलचित्र निर्देशक मिलन चाम्लिङ (मिलन चाम्स) रहेका छन् ।
सिरहा पुर्ख्यौली घर भएका साह हाल लण्डनमा बसोबासरत छन् । उनलाई नेपाली खानालाई अन्तर्राष्ट्रिय रुपमा प्रबर्धन गरेकोमा सुप्रबल जनसेवा श्री प्रदान गरिएको छ।
उता चलचित्र हँसिया, वीरवीक्रम,लिलीबिली, बबी, ब्लाइण्ड रक्स जस्ता चलचित्र निर्देशन गरिसकेका मिलन चाम्सलाई भने जनसेवा श्री प्रदान गरिएको छ ।
गत वर्ष पनि बेलायतबाट बेलायतका लागि तत्कालिन नेपाली राजदुत डा दुर्गाबहादुर सुवेदी, पर्वतारोही निर्मल पुर्जा र समाजसेवा रवि लामिछानेलाई पदवी दिइएको थियो ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण