लण्डन । एनआरएनए युकेको निर्वाचनको नतीजा घोषणा हुने भएको छ ।
निर्वाचन समितिले अहिले साँझ भर्चुअलरुपमा पत्रकार सम्मेलन गरी नतीजा घोषणा गर्ने बताइएको छ ।
यसअघि आजै निर्वाचन समिति र च्वाइस भोटिङका बीच बैठक बसी च्वाइस भोटिङले अन्तिम परिणाम निर्वाचन समितिलाई बुझाएको बुझिएको छ ।
एनआरएनए युकेको निर्वाचनमा अध्यक्ष पदका लागि रोजिना प्रधान राई, दीपक श्रेष्ठ र प्रेम गाहा मगर मैदानमा छन् ।
अगष्ट २ मा सम्पन्न निर्वाचनमा ११ हजार भन्दा बढी मतदाता रहेका थिए ।
एनआरएनए युकेमा यसपटक पहिलोपटक अनलाइन मतदान भएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा