बिहीबार, साउन २१ २०७८ | Thu, August 05, 2021
नेपालको समय: ०३:३५ | UK Time: 22:50

एनआरएनए युके निर्वाचन: आइसिसी सदस्यका लागि नौजनाको उम्मेदवारी

वीनेपाली
२०७८ साउन ४ गते २२:५८

लण्डन । एनआरएनए युकेबाट निर्वाचित हुने आइसिसी सदस्यका लागि नौजनाको उम्मेदवारी परेको छ ।

निर्वाचनका लागि आज आठ बजेसम्म उम्मेदवारी मनोनयनका लागि समय तोकिएको थियो । एनआरएनए युकेबाट सात जना आइसिसी सदस्य निर्वाचित हुनेछन् ।

आइसिसीमा उम्मेदवारी दाखिला गर्नुहुनेहरुमा समीर खनाल, दिनेश घिमिरे, अर्कराज तिमिल्सिना, राजेन्द्र पुडासैनी, कोश्लेश्वर ढकाल, महेश अधिकारी, एलएन पाण्डे, केदार थपलिया र भीमलाल भट्टराई रहेका छन् ।

यद्यपि उम्मेदवारीका बारेमा निर्वाचन समितिले भोलि मात्र ओैपचारिक प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक