लण्डन । गैर-आवासीय नेपाली संघ इङल्याण्ड राज्य समन्वय परिषद पहिलो अधिवेसन जुलाई १२ मा हुने भएको छ ।
लकडाउनका कारण भौतिक रुपमा उपस्थित भएर अधिवेसन सम्पन्न गर्न सम्भव नभएकाले भर्चुअल रुपमा सो अधिवेसन गरिने परिषद्का अध्यक्ष दीपक श्रेष्ठ तथा सचिव गोविन्द खरेलले जनाएका छन् । सो अधिवेसनमा सहभागी भइदिन पनि परिषदले इङल्याण्डबासी नेपालीहरुसमक्ष अनुरोध गरेको छ ।
अधिवेसनमा परिषदले दुई वर्षको कार्यकाल भित्र गरिएका कार्यक्रमहरु तथा आयव्ययको प्रतिवेदनहरु प्रस्तुत गरिने छ । साथै राज्यपरिषद्वारा चलाइएको बेलायतको जनगणना अभियानमा सहयोग गर्नुहुने स्वयंसेवकहरु तथा साइकल र्यालीमा सहभागी साईकल यात्रीहरुलाई प्रमाणपत्र वितरण गरिने छ।
अधिवेसनको प्रमुख अतिथि गैरआवासीय नेपाली संघ यूकेकी अध्यक्ष श्रीमती पूनम गुरुङ रहने छिन् ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार