बेलायतको अफिस फर न्याशनल स्ट्याटिटिक्सका अनुसार मे महिनामा बेलायतको अर्थतन्त्र शुन्य दशमलब ८ प्रतिशतले वृद्धि भएको पाइएको छ । सरकारले पव तथा रेस्टुरेन्टहरु खोल्न र परिसरमा सेवा गर्न दिएकाले सो महिनामा अर्थतन्त्र सुधार भएको अफिसको विश्लेषण छ ।
तथापि मे महिनाको वृद्धि अप्रिल महिनाको तुलनामा झीनो मात्र छ । अप्रिल महिनामा बेलायतको अर्थतन्त्र २ प्रतिशतले बढेको थियो ।
अफिसका अनुसार बेलायतको अर्थतन्त्र पूर्व महामारीको तहभन्दा अझै ३ प्रतिशतले तल छ ।
अर्थशास्त्रीहरुले भने वृद्धितर ढिलो हुनु अनपेक्षित रहेको बताएका छन् । क्यापिटल इकोनोमिक्सका अर्थशास्त्री पल डेल्सले यति छिटै अर्थतन्त्र तङग्रिने दर ढिला होला भन्ने सोचेको थिएन भनेका छन् ।
ओएनएसका अर्थशास्त्री जोनाथन आथोले पव रेस्टुरेन्ट र होटलहरु मे महिनाको वृद्धिको कारक रहेको बताएका छन् ।
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न