लण्डन । नेपालीहरुको बाहुल्य रहेको बेलायतको अल्डरसट क्षेत्रबाट बेलायतमा प्रतिनिधित्व गर्ने सांसद लियो डोकोर्टी बेलायतको कनिष्ठ रक्षा मन्त्री नियुक्त भएका छन् ।
तत्कालिन कनिष्ठ रक्षा मन्त्री जोनी मर्सरले मंगलबार पदबाट राजिनामा दिएपछि डोकोर्टीलाई सो पदमा नियुक्त गरिएको हो ।
कन्जरभेटिभ पार्टीबाट सन् २०१७ देखि सो क्षेत्रका सांसद रहेका डोकोर्टी स्थानीय नेपाली समुदायमाझ परिचित र लोकप्रिय छन् ।
पूर्व सैनिकसमेत रहेका डोकोर्टी सेवाकालमा इराक तथा अफगानिस्तानमा पनि खटिएका थिए । उनको ‘डिजर्ट एण्ड डेथ’ नामक पुस्तकसमेत प्रकाशित छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश