लण्डन । पासा पुचः गुठी साउथ इस्ट लण्डनद्वारा संचालित एक दिने चित्रकला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । दोस्रो पटक जुम मार्फत गरिएको भर्चुअल प्रशिक्षण कार्यक्रममा चित्रकला बारेमा बालबालिकाहरुलाई सिकाइएको हो ।
१० बर्षिय अंशु सुवालद्वारा थ्रीडी घरको चित्र बनाएका थिए । उनले उक्त चित्रमा कसरी रंग भने भनेर सिकाए । कार्यक्रममा ७ देखि १२ बर्षका करिव ३० जना बालबालिकाको सहभागिता रहेको थियो । प्रशिक्षक सुवालले धैर्यता तथा रमाइलो गरी सिकाएको कार्यक्रमले बालबालिकालाई अतिनै खुःसी भएको बताइन्छ । बालबालिकाको उत्सुकता र अनुरोधलाई ध्यानमा राखेर महासचिव नगेन्द्र श्रेष्ठले १-२ महिनामा अर्को कार्यक्रम ल्याउने बताए ।
उक्त शिक्षण कार्यक्रममा गुठीका महासचिव नगेन्द्र श्रेष्ठले संचालन गरेको प्रशिक्षण कार्यक्रममा अध्यक्ष माधव लाल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष मदनकुमार श्रेष्ठ, कार्यक्रम संयोजक इश्वर महर्जन तथा सह-संयोजक श्रीमती अहिल्या सुवालले प्रशिक्षणमा सहभागी सवैलाई शभकामना दिएकी थिइन् ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान