लण्डन। शान्ति नेपाली समाज बर्मिङ्घम युके अध्यक्षमा भोजराज भण्डारी अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन । सोमबार सम्पन्न महाधिवेशनबाट बर्मिङ्घम शहरलाई लामो समयदेखी कर्मथलो बनाउदै समाजसेवी भण्डारी निर्विरोध निर्वाचित भएका हुन । उनी एक सामाजिक अभियन्ता हुन ।
नव निर्वाचित कार्यसमिति उपाध्यक्षद्वयमा गोकर्ण हुमागाई, कमला ढकाल, सचिव महेन्द्र काफ्ले, सह सचिब पदम शाही, कोषाध्यक्ष दिनेश कंडेल, सह-कोषाध्यक्ष रामेश्वर अर्याल छन । सामाजिक अभियन्ता कोस्लेश्वर ढकालका अनुसार कार्यसमितिका सदस्यहरुमा निशान्त बद्रचार्य , छुमकला (माया) पाण्डे, राजु खत्री, शशांक शर्मा, राजु (ढल बहादुर) खत्री, बाबुराम भुसाल, डीएन खरेल, यादव बिक, प्रविन खरेल, बिनोद थापा, तेज भण्डारी र कृष्ण खरेल छन ।
कार्यसमिति :-
अध्यक्ष भोजराज भण्डारी
उपाध्यक्ष गोकर्ण हुमागाई
उपाध्यक्ष कमला ढकाल
सचिब महेन्द्र काफ्ले
सह सचिब पदम शाही
कोषाध्यक्ष दिनेश कंडेल
सह( कोषाध्यक्ष रामेश्वर अर्याल
सदस्यहरु
निशान्त बद्रचार्य
छुमकला (माया) पाण्डे
राजु खत्री
शशांक शर्मा
राजु (ढल बहादुर) खत्री
बाबुराम भुसाल
डीएन खरेल
यादव बिक
प्रविन खरेल
बिनोद थापा
तेज भण्डारी
कृष्ण खरेल
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश