लण्डन । आगामी २१ मार्चमा हुने राष्ट्रिय जनगणनामा नेपाली समुदायलाई अधिक सहभागी गराउने कार्यमा सहयोग गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके, इंग्ल्यांड राज्य परिषद्ले २१ सदस्यीय हेल्प लाइन स्थापना गरेको छ ।
जनगणना जनचेतना अभियान अन्तर्गत उक्त हेल्प लाइन संचालन गर्ने गरी प्रारम्भिक रुपमा २१ सदस्यीय हेल्प लाइन सुरूवात गरिएको हो ।
हेल्प लाइनको संयोजन पुण्य रेग्मीले गर्नेछन् । जनगणना फारम भर्दा आइपर्ने कुनै पनि समस्याको समाधान गर्न हेल्प डेस्कले भूमिका निर्वाह गर्ने संयोजक रेग्मीले बताए ।
जुम मिटिंगमा हेल्प डेस्क टीमलाई डा. कृष्ण अधिकारी र नरेश खपांगी मगरले जुम मार्फत तालिम दिई जनगणना फारम कसरी भर्ने र के के बुंदाहरूमा सजग रहनु पर्ने कुराको जानकारी दिए ।
जनगणना सम्बन्धी कुनै पनि सहयोगको लागी निम्न अनुसारको टिमसंग सम्पर्क राखी सहयोग लिन एनआरएनए युके इंग्ल्यांड राज्य परिषदले अनुरोध गरेको छ ।
१. पुण्य रेग्मी – संयोजक –०७४६८५३६५६४
२. हेम गुरूँग – ०७८८०५५४६४३
३. राजेन गुरूँग – ०७४४४२८८४७२
४. बिक्रम भट्टराई – ०७९१५०४६२०३
५. बाचस्पति रेग्मी – ०७४२७०२२९३१
६. भोला बिक्रम राई – ०७४७७९८६०७६
७. मेनुका खाँड़ – ०७७३७८६८४७०
८. भीम महेन्द्र गुरूँग – ०७८१५०३११२७
९. भीम सारू – ०७४११९४३१५७
१०. ज्ञानेन्द्र आले – ०७५८४२४१७६२
११. बाल कृष्ण भुसाल – ०७४२६३९६९९०
१२. शुशील प्रजापति – ०७८३७८४६५६२
१३. सुरेन रूपाखेती – ०७५३८०७६८६२
१४. महेश अधिकारी – ०७९२१५२०४१५
१५. श्रीचन्द्र गुरूग – ०७८५९०३९०९०
१६. हरि भट्टराई – ०७९७७९८४३३३
१७. दीपक सापकोटा – ०७७९६०६५६३८
१८. पवन शर्मा – ०७८७५६६३९९१
१९. शंकर भंडारी – ०७५०८०४०२५०
२०. लक्ष्मण गौतम – ०७७९१३१४६०५
२१. ऐश्वर्य खड्का –०७७८७७३५२०४
स्वयंसेवकको रूपमा सहयोग गर्न इच्छुकहरुले हेल्प लाइन संयोजक पून्य रेग्मीलाई सम्पर्क गर्न वा E-Mail [email protected] मा जानकारी गराउन इंग्ल्याण्ड राज्य समन्वय परिषद यूकेले अनुरोध गरेको छ ।
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण