
लन्डन । प्रवासी नेपाली एकता मंच युके (केपी ओली समुह)ले सशस्त्र विद्रोहमा संलग्न विप्लव समुहको नेकपालाई शान्तिपूर्ण राजनीतिमा फर्काउने गरी भएको सहमति स्वागत गरेको छ ।
नेकपा ओली समर्थक मञ्च यूके मञ्चका अध्यक्ष भक्त गुरुङ र महासचिव सुरेशजंग शाहद्वारा बिहीबार जारी वक्तव्यमा सरकार र विप्लव समूहबीचको सहमतिको स्वागत गरिएको हो ।
विज्ञप्तीमा भनिएको छ, ‘दुवै वार्ता टोलीका नेतृत्वकर्ता नेता लगायत सदस्यहरुमा आभार प्रकट गर्दै नेकपा विप्लवलाई हिंसाको बाटो त्यागी शान्तिपूर्ण राजनीतिमा ल्याउन नेपाल सरकारले गरेको सार्थक प्रयास सफल भएकोमा नेपाल सरकारको हार्दिक सरहना गर्दछौं ।
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित