
लण्डन। नेपाल प्रेस युनियन बेलायतका सचिव मन्दिप केसीलाई मातृशोक परेको छ। पत्रकार केसीका आमा सुशिला केसीको बुधवार ५४ बर्षको उमेरमा निधन भएको हो । नेपाल प्रेस युनियन बेलायतका सचिव केसी नेपालसंसार डटकमका सम्पादक छन ।
यसैवीच, नेपाल प्रेस युनियन बेलायतले दु:ख व्यक्त गरेको छ । युनियन युके अध्यक्ष बिपिन निरौलाले बुधबार विज्ञप्ती जारी गरि श्रद्धान्जिली व्यक्त गरेका छन । विज्ञप्तीमा ‘स्वर्गीय सुशिला केसीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दछु’ भनिएको छ ।
शोक विज्ञप्ति
नेपाल प्रेस युनियन बेलायतका सचिव मन्दिप केसीलाई मातृशोक परेको खबरले नेपाल प्रेस युनियन बेलायत मर्माहत भएको छ । नेपालसंसार डटकमका सम्पादक समेत रहेका केसीको माता सुशिला केसीको बुधवार ५४ बर्षको उमेरमा निधन भएको हो । यस दुखद घडीमा नेपाल प्रेस युनियन बेलायत स्वर्गीय सुशिला केसीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त मित्र मन्दिप केसी सहित समस्त केसी परिवारमा हार्दिक समवेदना प्रकट गर्दछ ।
बिपिन निरौला
अध्यक्ष
तथा नेपाल प्रेस युनियन बेलायत परिवार।
३ मार्च २०२१
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]