लण्डन । गैरआवासीय नेपाली संघ यूकेको प्रतिनिधी सभा (काउन्सिल मिटिङ) मार्च १४ मा हुने भएको छ ।
एनआरएनए युके राष्ट्रिय समन्वय समितिअन्तर्गत गठित सामाजिक संघसंस्था विभागले समन्वय र ब्यवस्थापन गर्ने सो बैठक गत वर्ष नै हुनुपर्नेमा महामारीका कारण यसवर्ष मात्र हुन लागेको हो । सो विभागकी प्रमुख रोजिन प्रधान राईले आगामी मार्च १४, २०२१ आईतबार बिहान ११ देखि काउन्सिल बैठक गर्ने निर्णय भएको जानकारी दिएकी छिन् ।
सो बैटमा बेलायतमा क्रियाशील संघसंस्थाबाट दुई/दुई जना प्रतिनिधिहरु, एनआरएन यके कार्यसमिति, राज्य समितिका अध्यक्षहरु, विधानअनुसार गठित विभागीय प्रमुखहरु, एनआरएन युकेका सल्लाहकारहरुको सहभागिता रहने गर्दछ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश