
लन्डन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (खड्ग प्रसाद ओली) समुहको प्रवासी नेपाली एकता मञ्च युके अध्यक्षमा भक्त गुरुङ छानिएका छन ।
प्रधानमन्त्री ओली समूहको आइतबार भएको भर्चुअल राष्ट्रिय भेलाले गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसी सदस्य गुरुङलाई सर्वसम्मतिले अध्यक्ष पदमा छानेको हो । गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति समेत घोषणा गरिएको छ ।
गुरुङको अध्यक्षता गठन भएको कार्यसमितिमा १ सय २५ सदस्य छन । जसमा २३ जना सल्लाह छन् । भेलाले बेलायतमा ६ वटा इलाका समिति गठन गरेको छ ।
गृहमन्त्री रामबहादुर थापाले भेलालाई प्रमुख अतिथिका रुपमा सम्बोधन गरेका थिए । त्यस्तै नेकपा ओली समुहका नेताहरु सुवासचन्द्र नेम्वाङ, डा राजन भट्टराईलगायतका नेताहरु सम्बोधन गरेका थिए ।
कार्यसमिति यस्तो छ :
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश