लण्डन । गैरआवासीय नेपाली संघ इंग्ल्याण्ड राज्यपरिषद्ले आगामी २१ मार्चमा हुने बेलायतस्थित नेपाली समुदायलाई राष्ट्रिय जनगणनामा सतप्रतिशत सहभागिता गराउने अभियान जारी राखेको छ।
बेलायतको इङल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डमा २१ मार्चमा हुन गइरहेको जनगणनामा बेलायतमामा बसोबास गर्ने नेपाली समुदायको सहभागि गराउने आज आइतबार भर्चुअल जुम अन्तरक्रिया आयोजना गरेको हो । ‘जनगणनामा नेपाली समुदायलाई कसरी सहभागी गराउन सकिन्छ भन्ने बारेमा सामाजिक अगुवाहरु सँग विशेष जानकारी र प्रश्नोत्तर कार्यक्रम भर्चुअल रुपमा गर्न लागिएको हो’, इंग्ल्याण्ड राज्यपरिषद्का अध्यक्ष दिपक श्रेष्ठ भने ।
गैर आवासीय नेपाली संघ यूके, राज्य समन्वय परिषद इंग्ल्याण्ड राज्य समन्वय परिषदका अनुसार बिहान ११ बजे सुरु हुने भर्चुअल बैठकमा उपस्थितिका लागि सवैमा आग्रह छ । जुम अन्तरक्रियाको क्षमता करीव ५ सय जना प्रत्यक्ष सहभागी हन सक्नेछन ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश