लण्डन । बेलायतमा कोरोना संक्रमण तीव्र बन्दै गएपछि त्यसलाई रोक्न थप सरकारले कडा निर्णय गर्न लागेको छ ।
विगत सात दिनदेखि कोरोना संक्रमितहरुको संख्या दैनिक ५० हजार भन्दा माथि पुगेको र अस्पतालमा भर्ना हुने क्रम पनि वर्षकै उच्च भएपछि सरकार त्यस्तो कानुन ल्याउन बाध्य भएको हो ।
बेलायती प्रधान मन्त्री बोरिस जोनसनले आज रात आठ बजे जनतालाई सम्बोधन गर्दै त्यससम्बन्धी घोषणा गर्ने बताइएको छ ।
नयाँ भाइरसकै संक्रमण द्रुत गतिमा हुन थालेपनि त्यसलाई रोक्न सरकारले नयाँ कानुन ल्याउन लागेको हो । उता स्कटल्यान्डले भने आज रातदेखि नै घरबाट बाहिर ननिस्कन नयाँ कानुन ल्याएको छ ।
सरकारले नयाँ कानुन ल्याएपछि बेलायतको संसदलाई बोलाइनेछ र सांसदहरूलाई बुधबार सरकारले ल्याएको नयाँ कानुनमा मतदान गर्ने मौका दिइनेछ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश