सो योजनाअनुसार सरकारले ८० प्रतिशत तलव ब्यहोर्ने छ । तर त्यस्तो तलब बढीमा २ हजार ५०० पाउण्डसम्म हुनुपर्ने बताइएको छ ।
सरकारले पहिलो लकडाउनमा ठूलो संख्यामा बेरोजगार हुनसक्ने सम्भावनालाई रोक्न सो योजना ल्याएको थियो । सो योजना ३१ अक्टोबरमा समाप्त हुने घोषणा गरिएको थियो तर नोभेम्बर ५ तारिखबाट दोस्रो लकडाउन शुरु गरिएपछि फर्लो योजना पनि लम्बिएको हो ।
यद्यपि सरकारले आउने जनवरीमा सो योजनाका बारेमा पुनरावलोकन गर्ने बताइएको छ ।
संसदमा बोल्दै सुनकले जाडो याममा व्यापारलाई सुरक्षा दिन यो योजना लम्ब्याइएको बताए ।
हालसम्म फर्लो योजनामा ४० बिलियन पाउण्ड खर्च भइसकेको छ । यस योजनाबाट करिब ९६ लाख मानिसहरुले लाभ लिएको बताइन्छ ।
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर