शुक्रबार, कार्तिक ७ २०७७ | Fri, October 23, 2020
नेपालको समय: ००:३९ | UK Time: 19:54

कल्पना आङबुहाङको ‘जापान कोरिया’

वीनेपाली
२०७७ कार्तिक २ गते २१:१२

लण्डन । गीतकार कल्पना आङबुहाङले नयाँ गीत ‘जापान कोरिया’ लिएर आएकी छिन् ।

बबिना किरातीको श्वर र अष्ट लामाको संगीत रहेको सो गीतमा जापान तथा कोरियाका साथै वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई स्वदेशमै फर्कनका लागि अपील गरिएको छ ।

सो गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको छ । आङबुहाङको आफ्नै च्यानल ‘मेरी आमा’ बाट सो म्यूजिक भिडियो बजारमा ल्याइएको छ । म्यूजिक भिडियोको निर्देशन सन्दीप राईले गरेका छन् ।

आङबुहाङले यसअघि ‘आमा’ नामक एल्बम ल्याइसकेकी छिन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक