लण्डन । नेपाल कोअपरेटिभ इन्भेष्टमेण्ट (एनसिआइ) ले अनुशासन र व्यापार उपसमिति गठन गरेको छ ।
एनसिआइका अध्यक्ष मोहन गुरुङको अध्यक्षतामा हालै बसेको बैठकले बालजंग अर्याल, कमल भण्डारी र पशुपति भण्डारी रहेको अनुशासन समिति तथा सूर्य गुरुङ-२, सुरोज मास्के र जीत रानाभाट रहेको व्यापार समिति गठन गरेको छ ।
बैठकले बोर्ड सदस्यमा चयन हुनुभएकोमा तिलकराम भट्टराईलाई बधाई ज्ञापन गर्यो भने यसै महिनाको अन्त्यसम्ममा सबै सेयर सदस्यहरुलाई सेयर प्रमाणपत्र पुर्याउने निर्णय पनि गरेको छ । बैठकले हरेक महिना बोर्ड बैठक बस्ने पनि निर्णय गरेको छ ।
बैठकमा बोर्ड सदस्यसचिव डा मुकुन्द बाँस्तोला, कोषाध्यक्ष एलएन पाण्डे, टीकाराम सापकोटा र तिलकराम भट्टराईको उपस्थिति रहेको थियो ।
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा