लन्डन । ग्लोवल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदको अध्यक्षमा बिनय अधिकारी चयन भएका छन । शनिबार ‘भर्चुअल’ माध्यमबाट भएको दोस्रो महाधिवेशनले बेलायत निबासी अधिकारी निर्बिरोध निर्वाचित भएका हुन ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षहरुमा गोकर्ण प्रसाद ढकाल(हंगकंग),यदु लामिछाने (कोरिया),श्रीकृष्ण भट्टराई(कतार),जानुका रेग्मी (स्पेन),नारायण भट्ट(अमेरिका),बिनोद पोखरेल(जापान) महासचिवमा त्रिलोचन पोखरेल (अष्ट्रेलिया),सचिवमा प्रकाश बन्जारा (युएई),कोषाध्यक्ष—सह-कोषाध्यक्षमा आकाश बन्जारा (हंगकंग) छन ।
समाजको केन्द्रिय सदस्यहरुमा दिल बहादुर गुरुगं (हंगकंग), शंकर लामिछाने (युएई), कृष्ण प्रसाद बगाले(साउदी अरब), बासु अर्याल (जर्मनी), रामजी खत्री (कतार), विष्णु प्रसाद पन्त (बेलायत), डा. सृष्टि पोखरेल (क्यानडा), पृत्तम गुरुङ (स्वीटजरल्याण्ड ) कुल बहादुर वस्ती (पोल्याण्ड ) विनीता अर्याल न्यौपाने(फिनल्याण्ड), मनोहर रेग्मी (डेनमार्क), तुलसी अम्माई (नेदरल्याण्ड ) प्रकाश भट्टराई (स्पेन), निर्मला अधिकारी बर्जगाई(बेल्जियम ), ज्ञानेन्द्र न्यौपाने (कतार ) कमला काप्री (जापान ) सञ्जिव पन्त (अमेरिका ) विक्रम घिमिरे (अमेरिका ) खगेश्वर अधिकारी(इजरायल), राम घले(बेल्जियम), हरि थापा(पोर्चुगल) र सुरेन्द्र काप्री (फ्रान्स) छन ।
जयप्रकाश गुरुगंको अध्यक्षतामा भएको सम्पन्न भएको महाधिवेशनका प्रमुख अतिथिको रूपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वराष्ट्रिय सभाका सदस्य सुरेन्द्र राज पाण्डे , विशेष अतिथिहरुमा एनआरएनएका पूर्व अध्यक्ष तथा ग्लोबल गोरखा समाजका प्रमुख संरक्षक भवन भट्ट एनआरएनएका अध्यक्ष तथा ग्लोबल गोर्खा समाजका संरक्षक कुमार पन्त ,एनआरएनएका संरक्षक राम प्रताप थापा , पण्डित दिनबन्धु पोखरेल, विधान समितीका संयोजक हरिहर अर्याल लगायत उपस्थित थिए ।
कार्यक्रम महासचिव बिनोद पोखरेलले संचालन गर्नुभएको थियो । निर्वाचन मण्डलमा संयोजक लोकनाथ अधिकारी,सदस्य बिकल चन्द्र आचार्य र सदस्य छबिलाल बगाले थिए। निर्वाचन मन्डललाई नेपाल पत्रकार महासंघ युरोप शाखाका बरिष्ठ उपाध्यक्ष डिल्लीराम अम्गांईले सहयोग गरेका थिए ।
यस अघि, बिधान सम्सोधन समितिमा संयोजक हरिहर अर्याल, बुधबल गुरुङ , डिल्ली ढकाल, राम प्रताप थापा र कृष्ण लामिछाने छन । विश्वभरका २२ राष्ट्रमा छरिएका गोरखालीलाई एकिकृत गरेर गठन भएको ग्लोबल गोरखा समाज सन २०१६ मा स्थापना भएको थियो।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश