एनसीआई प्राइभेट लिमिटेडको चौथो अधिवेशनले मोहन गुरुङको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ ।
कार्यसमिति सचिवमा डा.मुकुन्द बास्तोला, कोषाध्यक्षमा एलएन पाण्डे, सदस्यहरु रन्जिता मल्ल, टिकाराम सापकोटा, सुशील प्रजापति र तिलकराम भट्टराई छन ।
आइतबार साउथ इस्ट लण्डनमा सम्पन्न भएको अधिवेशनमा चौथो कार्यकारी समिति गठनका लागि सुमलकुमार गुरुङ को संयोजकत्वमा शंकर घिमिरे र दुर्गा पाण्डे रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश