लन्डन ।सामाजिक अभियन्ता तथा प्रवासी नेपाली एकता समाजका केन्द्रिय सदस्य कृष्ण भण्डारीलाई मातृशोक परेको छ । एनआरएनए वेल्स राज्य समिति अध्यक्ष समेत रहेका भण्डारीका आमा लोमकला भण्डारीको शुक्रबार बिहान बुटबलमा निधन भएको हो ।
७० बर्षिय लोमकला किड्नीको विमारी थिइन । कान्छो छोरा मुक्ति भण्डारीसँग हाल बुटवलमा बस्दै आएकी थिइन । स्याङजा चापाकोट नगरपालिका-९ घर भएकी स्वर्गिय भण्डारीले समाजसेवामा सकृय थिइन । वेल्समा रहेका छोरा भण्डारी कोरोनाका कारण तत्काल नेपाल जान सकेनन् ।
यसैवीच, प्रवासी नेपाली एकता मंच यूकेले स्वर्गिय भण्डारीको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धान्जलि व्यक्त गरेको छ । अध्यक्ष राजेन्द्र पुडासैनीले शनिबार एक शोक वक्तव्य जारी गरि स्वर्गीय भण्डारीको आत्माको चिरशान्तिको कामना गरेका छन ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश