लन्डन । बीबीसी विश्व सेवाका वातावरण संवाददाता तथा अग्रज पत्रकार नवीन सिंह खड्कालाई पितृशोक परेको छ । पत्रकार खड्काका पिता पुरन सिंह खड्काको ७६ वर्षको उमेरमा बुधबार राति काठमाडौँमा निधन भएको हो ।
उनी लामो समयदेखि छाती र फोक्सोसम्बन्धि रोगबाट पीडित थिए । उनको उपचारका क्रममा काठमाडौँस्थित ओम हस्पिटलमा निधन भएको हो ।
यसैवीच, नेपाल पत्रकार महासंघ बेलायत शाखाले खड्काको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धान्जलि व्यक्त गरेको छ । शाखा अध्यक्ष नरेश खपाङ्गीमगरद्वारा शनिबार जारी एक शोक वक्तव्यमा स्वर्गीय खड्काको आत्माको चिरशान्तिको कामना गरिएको छ ।
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा