लण्डन । मगर संघ रेडिङ शाखाको अध्यक्षमा सोब रेगामी निर्वाचित भएका छन् ।
जुममार्फत शनिबार सम्पन्न अधिवेसनले सर्वसम्मत रुपमा रेगामीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा श्रीमती चन्द्र पुन, सचिवमा तुल पुन, कोषाध्यक्षमा चेत रेगामी, सहसचिवमा गोविन्द अर्मजा र सहकोषाध्यक्षमा प्रकाश गलामी निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरुमा तेज राना, घनश्याम पुन, हेम थापा, नविन थापा, श्रीमती दीपा आले, श्रीमती गीता पुन, हिमकुमारी रास्कोटी, नितु राना, राइता पुन र बट्टु थापा चयन भएका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई मगर संघ युकेका अध्यक्ष सुनिल राना र महासचिव रुद्र थापाले बधाई दिएका छन् भने रेडिङ शाखाका निवर्तमान अध्यक्ष टीकाजी रानालाई सफलतापूर्वक नेतृत्व हस्तान्तरण गरेकोमा धन्यवाद व्यक्त गरेका छन् ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश